|
|
|
|
" विवाह भएको केही दिनमै कामका लागि मलाई विराटनगर जानुपरेको थियो। मेरा ससुराले भन्नुभयो, "मेरी बुहारी कसरी जान्छे?" उहाँ बाहिर जानुभयो र केहीबेरपछि मेरो लागि एउटा स्कुटर किनेर फर्किनुभयो। मैले कहिल्यै सोचेकी थिइनँ कि बुबाको माया कस्तो हुन्छ भनेर फेरि महसुस गर्न पाउँछु। तर जीवनले मलाई एउटा सुन्दर उपहार दियो। मेरा ससुराले मलाई आफ्नै छोरीजस्तै माया गर्नुहुन्छ। मेरो श्रीमान् सधैँ मेरो साथमा हुनुहुन्छ, र मेरी सासूआमाले पनि मलाई आफ्नै छोरीसरह माया गर्नुहुन्छ। जीवनले मबाट मेरो बुबालाई खोस्यो। तर जीवनले नै मलाई अर्को परिवारको माया पनि दियो। यो मेरो कथा हो। " 📹 रविना शाहको पुरा भिडियो-कथा तल comments मा हेर्न सक्नु हुनेछ। 📹 "Just a few days after our wedding, I had to travel to Biratnagar for work. My father-in-law asked, "How will my daughter-in-law travel?" He went out and returned with a scooter for me. I never thought I would know a father's love. Then life surprised me. My father-in-law treats me like his own daughter. My husband stands by me every step of the way, and my mother-in-law has always welcomed me with love. Sometimes, life takes someone away from you. Sometimes, it gives you a family you never expected. This is my story." 📹 Watch Ravina Shah's video story in the comments below. 📹 #StoriesOfNepal #MyStory #Nepal #Madhesh #Family #FatherInLaw #Love #Resilience #Hope #WomenOfNepal #HumanStories #NepaliStories #Storytelling #Inspiration |
|
|
| Check Out Hello Kathmandu!'s Profile, and Blogs! |
| View More Blogs, Images, and Videos related to Entertainment! |
 
|
|
|
 |
This Blog Has Been PowerShared™ Successfully! |
|
|
|
|
|
|